• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

फेरी बोले गोकुल


  • खुला नेपाल
  • शनिबार, चैत्र २९, २०७६
  • 13.7K
    SHARES

काठमाडौं-  निवर्तमान सञ्चार एवं सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि प्रश्न उठ्ना साथ राजीनामा दिएको भन्दै ३ जना अन्य नेताको समेत नाम लिएका छन् ।

आफूलाई अनैतिक र भ्रष्ट भन्नेहरुलाई जवाफ दिने क्रममा उनले एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रहरुलाई  छानवीन गर्न सहयोग पुगोस भनेर राजीनामा दिएको बताए ।

सिंहदरबार जल्नासाथ कृतिनीधि विष्ट, रंगशालामा दूर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएको प्रसंग झिक्दै उनले भनेका भनेका छन्- ती  बाहेक कसले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतीक र भ्रष्ट ?’

ट्वीटमा आएको प्रतिक्रियापछि उनले पूर्व कानुन मन्त्री शेरबहादुर तामांगले पनि नैतिकताको आधारमा राजिनामा दिएको स्वीकारेका छन् ।

प्रतिक्रिया