• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

बुधबार, मंसिर २४, २०८२

१.  बेलायतको ‘रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग’ द्वारा प्रदान (सन् २०२५) गरिएको प्रतिष्ठित ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसिएस) उपाधिबाट सम्मानित...

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

बिहिबार, जेष्ठ १९, २०७९

काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ । आयोगका सचिव भूपेन्द्र थापाले पहिलोपटक ओएमआर प्रविधिबाट...

ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाश

मङ्लबार, फाल्गुन १०, २०७८

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ ।सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार...

लोकसेवा आयोगको परीक्षा स्थगित

बुधबार, मंसिर २९, २०७८

काठमाडौँ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन...

२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

बुधबार, कार्तिक २४, २०७८

काठमाडौँ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज प्रकाशित...

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

बुधबार, असार १६, २०७८

काठमाडौँ । कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् । आयोगले मंगलबार परीक्षा...

लोक सेवा आयोगका स्थगित परीक्षाहरु १५ साउनदेखि

सोमवार, चैत्र ३०, २०७७

काठमाडौँ । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी...

प्रदेश १ लोक सेवाले माग्यो ८१ जना कर्मचारी

शुक्रबार, चैत्र १३, २०७७

काठमाडौँ । नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको पदमा भर्ना खुला गरेको छ । विभागले १ सय ४ जनाका लागि भर्ना खुला...

गुप्तचरको तीन पदमा १ सय ४ जनाको लागि भर्ना खुल्यो

बुधबार, पुस २९, २०७७

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ अप्राविधिक पदका...

लोकसेवाले माग्यो एकैपटक ८४३ नायब सुब्बा (विज्ञापनसहित)

बिहिबार, मंसिर २५, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक...

अर्काको नाममा लोकसेवाको परीक्षा दिने आठ जना पक्राउ