• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान


  • खुला नेपाल
  • आइतवार, चैत्र ३०, २०७६
  • 5.7K
    SHARES

फाइल तस्वीर

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट उत्पन्न लकडाउनको बेला अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन र एक साथ ताली बजाउन गरेको आह्वानमा सर्मथन जनाउँदै प्रधानमन्त्री ओली ट्वीटरमार्फत उक्त कार्यमा सामेल हुन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया