काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश शुक्रबार खारेज गर्नुभएको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले ती अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज भएको शितल निवासले जनाएको छ ।

प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
