• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेकपा सचिवालय बस्दै, स्थायी कमिटी मुख्य एजेण्डा


  • खुला नेपाल
  • बुधबार, बैशाख १७, २०७७
  • 14.6K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा दुई अध्यक्षसहित सचिवालयका ९ सदस्य उपस्थित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी भइरहको बेला बसेको यो बैठकले स्थायी कमिटी बस्ने बारे निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया