• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बजेट अधिवेशन वैशाख २६ गते बोलाइने


  • खुला नेपाल
  • आइतवार, बैशाख २१, २०७७
  • 7.2K
    SHARES

फाइल तस्वीर

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

प्रतिक्रिया