• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

वैशाख २६ गते संघीय संसद अधिवेशन गर्न राष्ट्रपतिको आह्वान


  • खुला नेपाल
  • आइतवार, बैशाख २१, २०७७
  • 5.9K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीबाट सरकारको सिफारिसमा वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान भएको हो ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

प्रतिक्रिया