मिशेल घिमिरे नेपाली कला जगतमा नयाँ नाम हो ।
उनी नवप्रवेशी मोडल तथा कलाकार हुन् ।
२० वर्षीया घिमिरे मूलतः समाजसेवाको गतिविधिमा क्रियाशिल छिन् ।
उनले सोसियल वर्कमा ब्याच्लर्स गरेकी छिन् । सन् २०२० का लागि धेरै सामाजिक कार्ययोजना अघि सारे पनि हाल विश्वमा नै माहामारीको रुप लिएको नोबल कोरोना भाइरस (कोभिड– १९) र नेपालमा जारी लकडाउनका कारण लक्ष्य प्रभावित बन्न पुगेको बताउँछिन ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य



