• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आजदेखि राष्ट्रिय वाणिज्य बैंकका सबै शाखा खुल्ने


  • खुला नेपाल
  • आइतवार, जेष्ठ २५, २०७७
  • 38.9K
    SHARES

 

काठमाडौं । आज (आइतबार) देखि राष्ट्रिय वाणिज्य बैंकका देशभरका सबै शाखा खुल्ला हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दै २५ गते आइतबारदेखी देशभरका शाखाहरु खुल्ला गर्ने जानकारी गराएको हो ।

बैंकका अनुसार आजदेखि देशभरका सबै शाखाहरु बिहान १० देखि दिउँसो ३ बजेसम्म खुल्ला हुने छन् ।

यसअघि बैंकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार देशभरका फरक-फरक शाखाहरु खुल्ला गर्दै आइरहेको थियो ।

आजदेखि भने ग्राहकको सुविधा र लकडाउनलाई ध्यानमा राख्दै सबै शाखाहरु खुल्ला गर्ने भएको हो ।

प्रतिक्रिया