• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

थपिए ३४३९ संक्रमित, काठमाडौँमा १६८४


  • खुला नेपाल
  • बुधबार, अशोज २१, २०७७
  • 4.4K
    SHARES

 

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभर १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

अहिलेसम्म कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया