• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बाघको आक्रमणबाट बालकको मृत्यु


  • खुला नेपाल
  • सोमवार, कार्तिक २४, २०७७
  • 11.8K
    SHARES

प्रतिकात्मक तस्वीर

डडेल्धुरा । डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

आइतबार साँझ जिल्लाको भागेश्वर गाउँपालिका- १ रुपालमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १२ वर्षीय बालक दिलबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालकलाई घर नजिकै बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया