काठमाडौं । सरकारले कोरोनाका कारण चलचित्र छायांकनमा लगाएको बन्देज सशर्त फुकुवा गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले खुलानेपाललाई जानकारी दिए । कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिइएको हो ।
चलचित्रकर्मीहरुले फिल्म हल समेत खुलाउन माग गर्दै सरकारलाई दवाव दिएका थिए ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
