काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप बनाइरहेका रुसी वैज्ञानिक अलेक्जेन्डर साशा कागान्स्कीको हत्या गरिएको छ ।
उनि १४ तल्लामा रहेको फ्ल्याटबाट खसेका थिए र उनको शरीरमा चक्कु हानेको घाउहरू पनि थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटना हुँदा कागान्स्की भित्री वस्त्रमा मात्र रहेको बताइएको छ । उनले कोरोनाको कुन खोपमा काम गरेको भन्ने स्पष्ट भएको छैन ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
