• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

६ लाखमा किनेको विरुवाको विशेषता


  • खुला नेपाल
  • मङ्लबार, पुस ७, २०७७
  • 12.7K
    SHARES

काठमाडौं । पृथ्वीको उडाड भूमी हराभरा पार्न मानिसले गरेको कोशिस बारे सुन्नु भएको होला । मानिसहरु हरेक बर्ष वृक्षारोपण मार्फत धर्तीलाई हरीयाली बनाउने प्रयाशमा छन् । आज हामी एक यस्ता मानिसका बारेमा चर्चा गर्नेछौ जसले मात्र एक विरुवाका निम्ती करीब ६ लाख रुपैयाँ खर्चिएका छन् । बिरुवालाई प्रेम गर्ने यी मानिस न्यूजीलैण्डका एक ब्यक्तिले रफीदोफोरा बिरुवाको निम्ती यति धेरै रकम खर्चिएका हुन् ।

यो बिरुवा दुर्लभ प्रजातिमा समावेश छ । यस बिरुवाको विषेशता भनेको यसको पात पहेलो, गुलाबी, सेता र बैजनी रंगको हुने गर्दछ । तर यसको पातमा क्लोरोफिल भने हुदैन । यस बिरुवाका बारेमा सबैभन्दा मुख्य बिषय भनेको यसलाई सामान्य घरमा विकसित गर्न निकै रेखदेख गर्नु पर्दछ । यो निकै नाजुक हुने भएकाले कतिपय अवस्थामा यसले पातको विशिष्ट रंग गुमाउने गर्दछ । त्यसैले यसको विशेष रेखदेखको आवश्कता पर्दछ । यसको वैज्ञानिक नाम मिनी मनेस्टरा हो ।

प्रतिक्रिया