काठमाडौं । समानान्तर निर्माण सेवालाई ठगी गर्ने एक व्यवसायी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोली श्यामकुमार श्रेष्ठलाई सोमबार सितापाइलाबाट पक्राउ गरेको हो ।
श्रेष्ठले ग्लोबल आइमई बैंक कान्तिपथ शाखामा काटेको एक करोड ३६ लाखको बैंकिंग कसुर गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
