• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना


  • खुला नेपाल
  • शुक्रबार, माघ २, २०७७
  • 8.8K
    SHARES

काठमाडौँ । भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना बनाएको छ ।

छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना बनाएर भारत सरकारले काम अघि सारेको टाइम्स अफ इन्डियाले जनाएको छ । विश्वमा सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक नेपालले नेपालसहित ६ मुलुकलाई खोप पठाउने समाचारमा उल्लेख गरिएको छ । भारतले नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा खोप पठाउने तयारी गरेको हो । भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी निर्यातको योजना बनाएका हुन् । यो योजनाले पूर्णता भने पाइनसकेको र थप छलफल भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया