• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

पुजाको ‘प्रेम प्याला’ विकास


  • खुला नेपाल
  • बिहिबार, चैत्र २६, २०७७
  • 16.3K
    SHARES

काठमाडौं । गायिका अबुन पाण्डेको नयाँ गीत ‘प्रेम प्याला’सार्वजनिक भएको छ ।

गीतमा अबुनकै शब्द तथा संगीत र राजीव शाहको एरेञ्ज छ ।

गीतको भिडियोमा विकास लामिछाने र पुजा गिरी फिचर्ड छन् ।

राजेश शाहको निर्देशन रहेको भिडियोमा अरुणा घिमिरेको मेकअप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्देशक शाहकै सम्पादन छ ।

 

प्रतिक्रिया