काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रसारण भएको बहुचर्चित टेलिचलचित्र जिरे खुर्सानीका एकजना बालक पात्र ईन्जिनियर भएका छन।
जिरे खुर्सानी टेलि चलचित्रमा गोपाल नेपाल फिष्टे (नियमकडा छ)को छोराको पात्र(साने) को अभिनय गर्ने साराँश थपलिया अहिले ईन्जिनियरका रुपमा क्रियाशील रहेका छन।
साराँश र उनका साथीहरुले सुरु गरेको ईन्जिनियरीङ कन्सल्टेन्सीको नयाँ कार्यालय भक्तपुरको लोकन्थलीमा खुलेको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
