• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

दाङमा कोराना संक्रमित चार जनाको मृत्यु


  • खुला नेपाल
  • बिहिबार, बैशाख २३, २०७८
  • 14K
    SHARES

काठमाडौं । दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष छन् ।

उनीहरु कोरोना र निमोनियाबाट पीडित थिए ।

प्रतिक्रिया