• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सूचना प्रविधिबाट स्वास्थ्य क्षेत्र अछुतो ! क्यान महासंघको गम्भीर ध्यानाकर्षण

कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह


  • खुला नेपाल
  • बिहिबार, जेष्ठ ६, २०७८
  • 19.7K
    SHARES

काठमाडौं । कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सूचना प्रविधिमार्फत सेवा प्रवाहमा स्वास्थ्य क्षेत्र अछुतो जस्तै देखेको भन्दै सुधारेर अघि बढ्न सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गरेको छ ।

महासंघले बिहीवार एक विज्ञप्ति जारी गरी अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सुझाएको हो ।

‘आजका दिनमा धेरै क्षेत्र ‘डिजिटलाइज्ड’ भैसकेको, वास्तविक समयका ( वास्तविक सुचनामा आधारित रहेर नेपालमा पनि शेयर बजार लगायतका क्षेत्रवाट सरोवारकालाहरुले फाइदा लिइरहेको अवस्थामा, स्वास्थ्य क्षेत्र अछुतो रहनु सुखद कुरा पक्कै पनि होइन,’ क्यान महासंघको विज्ञप्तिमा छ ।

विज्ञप्ति यस्तो छ- 

प्रतिक्रिया