• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना निको भए


  • खुला नेपाल
  • बुधबार, जेष्ठ १९, २०७८
  • 3.4K
    SHARES

काठमाडौं । नेपालमा ५३१६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ४५२४ जना र एन्टीजेन परिक्षणबाट ७९२ जना गरि जम्मा ५३१६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये भक्तपुरका १८१ जना, ललितपरका ३०६ काठमाडौंका ९६९ जना रहेका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोनाबाट १०१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७२१९ जना कोरोनामुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या एक लाख १ हजार ९९३ रहेको छ ।

प्रतिक्रिया