• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एक वर्षभित्र बागमती प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपः मुख्यमन्त्री पौडेल


  • खुला नेपाल
  • शनिबार, जेष्ठ २९, २०७८
  • 5.2K
    SHARES

काठमाडौं। बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले अबको एक वर्षभित्र बागमतीका सबै जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

उनले आजको प्रदेशसभामा सम्बोधन गर्दै एक वर्षभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले भने, ‘त्यसका लागि रसिया र चिनियाँ राजदूतसँग उच्चस्तरको छलफल भइरहेको छ।’

प्रतिक्रिया