• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

युरोकपमा आज दुई खेल हुँदै


  • खुला नेपाल
  • मङ्लबार, असार १, २०७८
  • 17.4K
    SHARES

एजेन्सी । युरोकप फुटबलमा आज (मंगलबार) समूह ‘एफ’का दुई खेल हुँदैछन् ।

पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टको पुस्कास एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजेबाट खेल हुनेछ ।

दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सले जर्मनीविरुद्ध राति १२:४५ बजे खेल हुनेछ । खेल जर्मनीको म्युनिखस्थित एलिनाज रंगशालामा हुँदैछ ।

प्रतिक्रिया