• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

अर्घाखाँचीमा खोलाले बगाउँदा एकजना बेपत्ता


  • खुला नेपाल
  • बुधबार, असार २, २०७८
  • 12.3K
    SHARES

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वाड नम्वर ५ का चोलानाथ अधिकारीलाई खोलाले बगाएर बुधवार दिउँसो बेपत्ता भएका छन् ।

सनपा ५ कै मथुराको खोलाले बगाएर बेपत्ता भएका अधिकारीको खोजी कार्य जारी राखिएको प्रहरी निरिक्षक सुजन विक्रम शाहले जानकारी दिनुभयो ।

अविरल परेको पानीले खोलाहरू बढेर आवतजावत गर्न कठिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया