काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार अवसरवादीहरुको गठबन्धन भएको बताएका छन्।
‘मुख्यमन्त्रीप्रति मेरो सद्भाव छ तर, अवसरवादीहरुको गठबन्धनको सरकार हो यो। विश्वासको मत दिन एमालेले सक्दैन,’ उनले भने, ‘हामी निरपेक्ष विरोध र समर्थन गर्दैनौं। प्रदेशको गौरव उठाउने कार्यमा हाम्रो समर्थन रहन्छ।’
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
