काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली धादिङको सव-डिभिजन वन कार्यालयका प्रमुख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सव-डिभिजन वन कार्यालयका प्रमुख (अधिकृत आठौं तहका) कृष्ण प्रसाद पौडेल हुन्
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने भनेर लिएको ४० हजार रुपैयाँ घुससहित पौडेललाई पक्राउ गरिएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
