• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रचण्ड र माधव नेपालका कारण पार्टी एकीकरण विभाजन भएको विषय समेट्नुपर्नेमा जोड


  • खुला नेपाल
  • शनिबार, अशोज १६, २०७८
  • 13.6K
    SHARES

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेकपाकालमा प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको विषय प्रस्तावमा आउनुपर्ने माग उठेको छ ।

समूहगत छलफलका क्रममा प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले सो कुरा उठाउनु भएको हो । एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको कुरा उल्लेख गरिनुपर्छ, नेता थापाले भन्नुभयो । नेता थापाले झगडा र विवादलाई छोडेर अब लोकतान्त्रिक हिसाबले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया