काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना हुनुभएको छ । समाचार एजेन्सीका अनुसार सिंहलाई ज्वरो आएपछि दिल्लीस्थित एम्समा भर्ना गराइएको हो ।
कांग्रेस पार्टीको आधिकारिक ट्विटरमा सिंहको स्वास्थ्यको सुधारका लागि प्रार्थना गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
