• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रदेश २ आज पनि सार्वजनिक बिदा


  • खुला नेपाल
  • बिहिबार, कार्तिक २५, २०७८
  • 3.3K
    SHARES

महोत्तरी । प्रदेश २ सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इदसहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो ।

आ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ ।

प्रतिक्रिया