काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ११ हजार ६६ जनाको नमूना परीक्षण गर्दा शुक्रबार ३९७ जनामा संक्रमण पुष्टि भएको हो । साथै सोही अबधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
