• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले अध्यक्ष ओलीको प्रसंशा गर्दै महन्थ ठाकुरले भन्नुभयो- म उहाँप्रति अनुग्रहित छु


  • खुला नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८
  • 5.2K
    SHARES

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रसंशा गर्नुभएको छ ।

‘म उहाँलाई सुरुमा धन्यवाद दिन चाहन्छु । हाम्रो पार्टी, नेता र कार्यकर्ताप्रति उहाँले जुन सद्‌भाव देखाउनुभएको छ, म त्यसप्रति अनुग्रहित छु,’ अध्यक्ष ठाकुरले भन्नुभयो ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा एमालेको १०औँ महाधिवेशन उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आफ्नो पार्टीप्रति अध्यक्ष ओलीले देखाएको सद्‌भावप्रति आफू अनुग्रहित भएको बताउनुभएको हो ।

प्रतिक्रिया