काठमाडौं । नेकपा एमाले १०औं महाधिवेशन अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुको सूची बोकेर बन्दसत्रस्थल होटल सेभेन स्टार पुगेपछि अध्यक्ष मण्डलको बैठक सुरु भएको हो । अध्यक्ष ओलीले तयार पारेको पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यको सूचीको विषयमा अध्यक्ष मण्डलले अनुमोदन गरेपछि बन्दसत्र सुरु हुनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
