• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

थप २ सय ८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • खुला नेपाल
  • बुधबार, मंसिर २२, २०७८
  • 3.4K
    SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो । साथै सोही अबधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया