• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

डडेलधुराका कांग्रेस प्रतिनिधले देउवाविरुद्ध नाराबाजी गरे


  • खुला नेपाल
  • सोमवार, मंसिर २७, २०७८
  • 3K
    SHARES

तस्वीर : रासस

काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका प्रतिनिधिले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

देउवाको गृहजिल्ला डडेलधुराका प्रतिनिधिले सोमबार दिउँसो राष्ट्रिय सभागृहको प्रवेशद्वार अगाडि उनीविरुद्ध मुर्दावादको नारा लगाएका हुन् । प्रतिनिधिहरुले नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरी देउवालाई सुरक्षित स्थानतर्फ लगेका थिए ।

प्रतिक्रिया