• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रचण्ड र माधव दक्षिणपन्थी अबसरवादी हुन्: महासचिव शंकर पोखरेल


  • खुला नेपाल
  • सोमवार, मंसिर २७, २०७८
  • 7.5K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा खुलेर लागेको बताउनुभयो ।

सोमबार अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले दाहाल र नेपाल नेपाली कांग्रेसलाई नेता मानेर कम्युनिष्ट आन्दोलन कमजोर बनाउने मिसनमा रहेको दावी गर्नुभयो । ‘उहाँहरु दुबै दक्षिणपन्थी अवसरवादको शिकार भइसक्नुभयो, महासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया