• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

अमेरिकाले भन्यो- नेपालले एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाएको छ


  • खुला नेपाल
  • बिहिबार, पुस १, २०७८
  • 6.7K
    SHARES

काठमाडौं । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ ।

एमसीसीले जारी गरेको विज्ञप्तिमा नेपालसँग गरिएको विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारको प्रतिबद्धतामा जनाइएको आर्थिक सहायताबारे बैठकमा समीक्षा गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बोर्ड अफ डिरेक्टर्सले नेपाल सरकारले निकट भविष्यमा कम्प्याक्टलाई अनुमोदन गर्ने भनी जनाएको प्रतिबद्धतालाई नोट गराएको छ ।’

प्रतिक्रिया