• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

काठमाडौं प्रहरी प्रमुखमा सुदीप गिरी


  • खुला नेपाल
  • शुक्रबार, पुस २, २०७८
  • 4.4K
    SHARES

काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले पाउनुभएको छ ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी अशोक सिंहको स्थानमा गिरीको काज सरुवा भएको हो । सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बन्नुभएको थियो ।

प्रतिक्रिया