• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

एमालेको जिल्ला र प्रदेश अधिवेशन तयारीका लागि सातवटै प्रदेशको बैठक सम्पन्न


  • खुला नेपाल
  • शनिबार, पुस १०, २०७८
  • 14.9K
    SHARES

काठमाडौं । नेकपा (एमाले) काे पुस २३ गते आयोजना हुने जिल्ला अधिवेशनहरू र माघ ८ गते आयोजना हुने प्रदेश अधिवेशनहरूको तयारीका लागि सातवटै प्रदेश कमिटीका बैठकहरू सम्पन्न भएका छन् ।

पुस ४ गते दुई नम्बर प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश, पुस ५ गते लुम्बिनी प्रदेश, पुस ८ गते एक नम्बर प्रदेश र सुदूर पश्चिम प्रदेश तथा पुस ९ गते वागमती प्रदेश कमिटीका बैठकहरू सम्पन्न भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया