• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

फागुन १ गतेदेखि सिनेमा हल खुल्ने


  • खुला नेपाल
  • शनिबार, माघ २९, २०७८
  • 9.6K
    SHARES

काठमाडौं । आइतबारदेखि सिनेमा हल खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

प्रतिक्रिया