• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने


  • खुला नेपाल
  • आइतवार, फाल्गुन १, २०७८
  • 3.6K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।

आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो ।

प्रतिक्रिया