• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमसीसी पेचिलो बनिरहेका बेला प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


  • खुला नेपाल
  • बिहिबार, फाल्गुन ५, २०७८
  • 8.8K
    SHARES

काठमाडौं । सत्ता गठबन्धनमा एमसीसी पेचिलो बनिरहेका बेला शेरबहादुर देउवाले दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । एमसीसीको विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री देउबाले बैठक बोलाउनुभएको एक मन्त्रीले जानकारी दिनुभयो ।

मा‌ओवादी र समाजवादी यथास्थितिमा एमसीसी अगाडी बढाउन नहुने पक्षमा देखिएपछि देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको ति मन्त्रीले जानकारी दिनुभयो। काँग्रेसका नेताहरुले सत्ता गठबन्धन टुटाएर भएपनि एमसीसी पारित हुनुपर्ने दबाब दिइरहेका छन् ।

प्रतिक्रिया