• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

ग्रान्ड मास्टर सुनिलको पथ पछ्याउदै स्यालओनले जिते ३ पदक


  • खुला नेपाल
  • आइतवार, फाल्गुन ८, २०७८
  • 4K
    SHARES

काठमाडौं । हालै सम्पन्न ओपन वल्ड च्याम्पोनशिप ईन फोम्समा ८ वषे नेपाली वालक स्यालओन शाक्यले २ स्वर्ण र १ कास्य गरी कुल ३ पदक जित्न सफल भए ।

४ वर्षको कलिलो उमेर देखि मार्शल आर्टमा लागेका स्यालओनले उक्त पतियोगितामा कुग्फुमा १ स्वर्ण, वेपन्समा १ स्वर्ण र तेक्वान्डोमा १ कास्य हात पारेका थिए।

विश्वका ३९ मुलुकले सहभागीता जनाएको सो पतियोगितामा गा्न्ड मास्टर सुनिलको नेतित्वमा भाग लिएको अमेरिकी टोलीले ८ स्वर्ण, ३ रजत र ३ कास्य गरि कुल १४ पदक जितेको थियो।

अमेरिकाको चेस्पिक मार्शल आर्टमा आफ्ना पिता गा्न्ड मास्टर सुनिल संग मार्शल आर्टको तालिम लिदै गरेका स्यालओन शाक्यले हाल सम्म कुनै पनि पतियोगितामा खालि हात फर्कनु परेको छैन।

प्रतिक्रिया