• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

मधेश प्रदेशको प्रदेशसभा बैठक बस्दै


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन १०, २०७८
  • 7.3K
    SHARES

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ

प्रतिक्रिया