• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

संसदमा टेबल भएको एमसीसी विरुद्ध परेको रिट सर्वोच्च प्रशासनद्वारा दरपीठ


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन १०, २०७८
  • 2.5K
    SHARES

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको छ ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।

प्रतिक्रिया