• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सोधपुछपछि छुटे निर्देशक तथा निर्माता सुदर्शन थापा


  • खुला नेपाल
  • शनिबार, फाल्गुन १४, २०७८
  • 8.8K
    SHARES

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहका विषयमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका निर्देशक तथा निर्माता सुदर्शन थापालाई छाडेको छ ।

थापा पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता हुनुहु्न्छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

बानेश्वर प्रहरी वृत्तले थापालाई सोधपुछका लागि नियन्त्रणमा दिएको थियो ।

प्रतिक्रिया