• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रुसी विमान अमेरिकी हवाई क्षेत्रमा प्रतिबन्ध


  • खुला नेपाल
  • बुधबार, फाल्गुन १८, २०७८
  • 2.2K
    SHARES

एजेन्सी । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले संसदलाई गर्ने सम्बोधनको क्रममा प्रतिबन्धको घोषणा गर्ने अमेरिकी सञ्चामराध्यमले जनाएका छन् ।

गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । त्यसयता युरोपका धेरै राष्ट्रले आफ्नो हवाई क्षेत्रमा रुसी जहाजमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया