• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

अभिनेत्री मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी एमालेमा प्रवेश


  • खुला नेपाल
  • मङ्लबार, चैत्र ८, २०७८
  • 4.8K
    SHARES

काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गर्नुभएको अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गर्नुभएको छ।

अभिनेत्री मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया