• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने


  • खुला नेपाल
  • आइतवार, चैत्र २०, २०७८
  • 7.7K
    SHARES

k|wfgdGqL b]pjf – dxfTdf ufGwL ;dflw:yndf gofFlbNnL, !( r}t . ef/t e|d0fdf /xg'ePsf k|wfgdGqL z]/axfb'/ b]pjfnufot zlgaf/ /fh3f6l:yt dxfTdf 3fGwLsf] ;dflw:yndf hfFb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बिहान बनारस जाने भएका छन् । उनले त्यहाँका धार्मिकस्थ भ्रमणका साथै काँशी विश्वनाथको दर्शनसमेत गर्ने कार्यक्रम तय भएको छ ।

बनारस भारतको उत्तर प्रदेशको धार्मिकस्थल धार्मिकस्थल हो । त्यहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम जानकारी गराइएको छ ।

बनारस जान भारत सरकारले प्रधानमन्त्री देउवाका लागि विशेष विमानको व्यवस्था गरिदिएको हो । प्रधानमन्त्री देउवा आइतबार आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीका नेपाली रेलको उद्घाटन गरेका थिए ।

त्यस्तैगरी मोदी देउवाबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।

प्रतिक्रिया