• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेपालमा थप १० जनामा कोरोना पुष्टि, १८ संक्रमित निको भए


  • खुला नेपाल
  • मङ्लबार, बैशाख १३, २०७९
  • 4.8K
    SHARES

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पीसीआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया