• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत


  • खुला नेपाल
  • बिहिबार, असार २, २०७९
  • 3.7K
    SHARES

काठमाडौं । कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।

प्रतिक्रिया